जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • निषेधाज्ञामा खाद्यान्न पसल विहान १० बजेसम्म र बेलुका पाँचदेखि ७ बजे सम्म मात्रै खोल्न पाइने

निषेधाज्ञामा खाद्यान्न पसल विहान १० बजेसम्म र बेलुका पाँचदेखि ७ बजे सम्म मात्रै खोल्न पाइने

निषेधाज्ञामा खाद्यान्न र तरकारी तथा फलफूल पसल विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि सात बजेसम्म खोल्न पाइने भएको छ।

काठमाडौं जिल्ला प्रशासनले जारी गरेको सुचनामा ती पसल संचालन गर्दा स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्नेछ।

कार्यालयका अनुसार डिपार्टमेन्टल स्टोरको ग्रोसरी कक्ष विहान १० बजेदेखि ५ बजेसम्म मात्रै संचालन गर्न पाइनेछ। अरु कुनै पनि पसल संचालन गर्न नपाइने कार्यालयले जनाएको छ

5825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका