जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नबिल बैंकको संचालकमा टिवडेवाला र पौड्याल नियुक्त

नबिल बैंकको संचालकमा टिवडेवाला र पौड्याल नियुक्त

बिल बैंकको संचालकमा दुई जना नियुक्त भएका छन् । बैंकको पुष २९ गतेको साधारण सभाले संचालकमा प्रविन टिवडेवाला र अन्नत पौड्याललाई नियुक्त गरेको हो । आइतबार बसेको बैंक संचालक समितिको ५५६ औं बैंठकले टिवडेवाला र पौड्याललाई पदबहाली गराएको छ ।

8355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका