जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • स्वावलम्बन विकास बैंकको साधारणसभा, प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत लाभांश

स्वावलम्बन विकास बैंकको साधारणसभा, प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत लाभांश

स्वावलम्बन विकास बैंकको आज १९औं वार्षिक साधारणसभा हुँदैछ। सभाले १९.०५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने एजेण्डा पारित गर्दैछ।

यसबाहेक १ प्रतिशत बोनस सेयर दिने छ। यसपछि चुक्ता पुँजी ९४ करोड रुपैयाँ पुग्ने छ।

यता प्रिमियर इन्स्योरेन्सको आज बुकक्लोज हो। आजसम्म सेयर खरिद गर्नेले २७औं वार्षिक साधारणसभामा भाग लिन पाउने छन्। सभाले ११ प्रतिशत नगद लाभांश पारित गर्दैछ।

आज एक सूचना प्रकाशित गरी रु रु जलविद्युत कम्पनीले साधारण सेयर जारी गर्ने जनाएको छ। २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँका दरले सेयर जारी गर्न लागेको हो। सेयर चैत २० गतेबाट जारी हुने छ

10650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका