जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • रिलायबल नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

रिलायबल नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । बीमित हेमराज भुजेलले धरान शाखाबाट जीवन बीमा गरेका थिए । उनको मृत्यु भएपछि बीमा वापतको २ लाख ०७ हजार ५ सय रुपैयाँ कम्पनीले उनको परिवारलाई दिएको हो ।

कम्पनीले बीमितको पत्नी ललिता चौधरीलाई जीवन बीमा रकम धरान उप–महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष वावु लाल लामाले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडा अध्यक्षले सानो सानो बचतबाट यसरी बीमा गर्न सकिने र बीमा गरे पछि आफूलाई भइपरी आएमा आफ्नो परिवारलाई सहयोग पुग्ने भएकाले सबैले जीवन बीमा गर्न जरुरी रहेको बताए

6655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?