जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • आधाँ दर्जन वाणिज्य बैंकहरुले गरे लाभाशं घोषणाः कुमारी बैंकको लोभलाग्दो प्रगति !

आधाँ दर्जन वाणिज्य बैंकहरुले गरे लाभाशं घोषणाः कुमारी बैंकको लोभलाग्दो प्रगति !

नेपालका ८ अर्ब चुक्तापुँजी भएका २७ वाािण्ज्य बैंकहरु मध्ये यो समाचार तयार पार्दासम्म ५ वाणिज्य बैंकहरुले लाभाशं घोषणा गरेका छन् भन्दा फरक पर्दैन ।

यी माछापुछ्रेले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश सहित १४ प्रतिशत, सिटिजन्सले १२.९१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३।०८ प्रतिशत नगद सहित १६ प्रतिशत, सानिमाले १७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।८९ प्रतिशत नगद सहित १७।८९ प्रतिशत, कुमारी बैंकले ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २।६७ प्रतिशत नगद सहित ८।६७ प्रतिशत लाभांश घोषणा गरेका छन्।
एनआईसी एसिया, बैंक अफ काठमान्डू, नबिल, हिमालयन, नेपाल बंगलादेश, नेपाल बैक, सिद्दार्थ बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका ११ बाणिज्य बैंकले लाभांश घोषणा गर्नका लागि पुर्व स्वीकृतिका लागि राष्ट्र बैंकमा विवरण पठाएको भेटिएको छ भन्दा फरक पर्दैन ।

8460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका