जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सामाजिक सुरक्षा कोषमा बुझाउनुपर्ने रकम सरकारले तिर्ने

सामाजिक सुरक्षा कोषमा बुझाउनुपर्ने रकम सरकारले तिर्ने

सामाजिक सुरक्षा कोषमा सूचिकृत संस्था तथा श्रमिकले बुझाउनुपर्ने जेठ र असारको रकम सरकारले बुझाइदिने भएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले सामाजिक सुरक्षा कोषमा बुझाउनुपर्ने जेठ र असारको रकम सरकारले बुझाउने घोषणा गरे ।

4810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?