जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नबिल बैंकले ल्यायो दसैं धमाका अफर, बिगमार्ट, दराज र किरानामा सामान किन्दा १५ प्रतिशतसम्म छुट

नबिल बैंकले ल्यायो दसैं धमाका अफर, बिगमार्ट, दराज र किरानामा सामान किन्दा १५ प्रतिशतसम्म छुट

नबिल बैंकले दसैंलाई लक्षित गर्दै नबिल दसैं धमाका अफर ल्याएको छ। यो योजना अन्तर्गत बैंकको डेविट र क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले विगमार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेवापत क्यासब्याक पाउनेछन्।

बैंकका अनुसार ग्राहकले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम तीन सयसम्म क्यासब्याक पाउनेछन्। यो छुट घटस्थापनादेखि कार्यान्वयनमा आउने बैकले जनाएको छ।

किरानामा १५ प्रतिशत छुट वा अधिकतम १५ सय रुपैयाँ क्यासब्याक पाउने बैंकले जनाएको छ। किरानामा सोमबारदेखि अक्टोबर १२सम्म यो छुट पाइने बैंकले जनाएको छ।

दराजमा हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम पाँच सय रुपैयाँ पाउनेछन्।

6570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका