जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मधु मरासिनी विदामा, अर्थसचिव परिवर्तन गर्ने तयारी

मधु मरासिनी विदामा, अर्थसचिव परिवर्तन गर्ने तयारी

अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बुधबारदेखि लागू हुने गरेर मरासिनी बिदामा बसेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।

बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न भएको तथा बजेट निर्माण हुने समयमा सीसीटिभी फुटेज डिलिट भएपछि अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव विवादमा छन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार सचिव मरासिनी सरुवा हुने मुडमा पुगेका छन् ।

4225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका