जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • डिसहोम फाइबरनेट को ४० एमबिपिएस इन्टरनेट जडानमा ईपिटिभि सित्तैमा

डिसहोम फाइबरनेट को ४० एमबिपिएस इन्टरनेट जडानमा ईपिटिभि सित्तैमा

डिसहोम फाइबरनेटले ४० एमबिपिएसको इन्टरनेट जडानमा ईपिटिभि सित्तैमा दिने योजना “काईदाको फाइबरनेटमा फाईदाको ईपिटिभि सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत डिसहोम फाइबरनेटको ४० एमबिपिएसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानिमा ईपिटिभि सित्तैमा पाउनेछन्। डिसहोम फाइबरनेटको ४० एमबिपिएस को एकवर्षको लागि ग्राहकले भ्याट बाहेक रु १२९९९ खर्चनुपर्ने हुन्छ । ग्राहकले यसबापत इन्टरनेट र ईपिटिभि को बार्षिक Subscription का साथै आवश्यक Drop wire, Router, Setup Box र जडान सेवा सबै निशुल्क पाउनेछन ।
साथै डिसहोम फाइबर नेटले यस अघिनै १०० एमबिपिएसको इन्टरनेट मात्र रु ८९९ मा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।

6055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका