जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा डा. गोपाल प्रसाद भट्ट नियुक्त

नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा डा. गोपाल प्रसाद भट्ट नियुक्त

नेपाल एसबिआई बैंकले स्वतन्त्र सञ्चालक पदमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ । कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा आगामी ४ वर्षका लागि नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । 

6690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्