जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • लक्ष्मी बैंकले किन्यो १८ करोड २५ लाखको जग्गा

लक्ष्मी बैंकले किन्यो १८ करोड २५ लाखको जग्गा

लक्ष्मी बैंकले १८ करोड बढीको जग्गा खरिद गरेको छ । बैंकले स्वप्रयोजनका लागि विराटनगर महानगरपालिका–९ मोरङ्गमा १८ करोड २५ लाखमा जग्गा खरिद गरेको हो ।

उक्त जग्गाको स्वामित्व समेत हस्तान्तर भएको बैंकले जनाएको छ । बैंकको संचालक समितिको असोज १३ गते बसेको बैठकले उक्त जग्गाको स्वामित्व हस्तारन्तरण गरेको हो ।

1550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका