जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा

प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा

हालसम्म एउटा पनि मेडिकल कलेज सञ्चालन नरहेको सुखुरपश्चिम प्रदेशमा दुईवटा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सुदुरपश्चिमको कैलालीमा गेटा मेडिकल कलेज सञ्चालन गरिनुको साथै डडेलधुरा समेत नयाँ मेडिकल कलेज स्थापना गर्ने घोषणा बजेटले गरेको हो ।

डडेलधुरा सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको केन्द्र रहेको भन्दै मेडिकल कलेज स्थापना गर्न स्थानीयले माग गर्दै आएका थिए ।

डडेलधुरा घर भएका प्रधानमन्त्री भएको समय डडेलधुरामा मेडिकल कलेज स्थापना हुन लागेको हो ।

6120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका