मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा नयाँ शाखा विस्तार गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो ।
यो संगै मेगा बैंकले काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।