जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • पिपुल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

पिपुल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

पिपुल्स पावर लिमिटेड कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । अव कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज,नामसारी ,रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु प्रभु क्यापिटल लिमिटेडबाट हुनेछन् । कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको हो । कम्पनीको शेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।

2755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका