जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन्। बैंकले पाण्डेलाई आज फागुन ३ गतेदेखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृत पदमा पुनःनियुक्त गरेको बैंकले जनाएको छ । उनलाई बैंकले ४ वर्षको लागि नियुक्त गरेको हो ।

4050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?