जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन्। बैंकले पाण्डेलाई आज फागुन ३ गतेदेखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृत पदमा पुनःनियुक्त गरेको बैंकले जनाएको छ । उनलाई बैंकले ४ वर्षको लागि नियुक्त गरेको हो ।

1635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?