जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेख नवीकरण गर्दा शतप्रतिशत छुट दिने

सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेख नवीकरण गर्दा शतप्रतिशत छुट दिने

सन नेपाल लाइफ इन्स्योरेन्सले बीमितहरुलाई व्यतीत बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ। २०७७ को फागुन १ देखि गत फागुन १ गतेसम्म पूर्ण व्यतीत भएका बीमालेखहरुमा शत प्रतिशत छुट दिने कम्पनीले जनाएको हो।

बीमितहरुले शत प्रतिशत छुट पाउन चैत १५ गतेभित्र व्यतीत बीमालेखहरु नवीकरण गर्नु पर्नेछ।

ब्याज छुट सुविधा २ वर्ष अगाडिदेखि पूर्ण व्यतीत भएका बीमालेखहरुमा मात्र लागु हुने जनाइएको छ। ब्याज छुट सुविधा बीमा अवधिभरमा एकपटक मात्र उपभोग गर्न सकिने छ।

3775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका