जोडिनुहोस
शनिबार, माघ १८, २०८२
शनिबार, माघ १८, २०८२
  • होमपेज
  • नयाँ वर्ष अफरः आइएमई पेमार्फत गोल्डस्टार शुजको खरिदमा फ्ल्याट १५% छुट

नयाँ वर्ष अफरः आइएमई पेमार्फत गोल्डस्टार शुजको खरिदमा फ्ल्याट १५% छुट

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले गोल्डस्टार शुजसँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ।

आज चैत २७ गतेदेखि आउँदो वैशाख ५ गतेसम्म जम्मा ९ दिनका लागि कायम रहने यस अफरअन्तर्गत गोल्डस्टार शुजको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५% छुट प्राप्त गर्न सकिनेछ।

नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक गर्न सो सम्झौता गरेका हुन्।

3750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?