जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अब आइएमई पेमा जम्मा रु. १४ मा आइफोन १४ जित्ने मौका

अब आइएमई पेमा जम्मा रु. १४ मा आइफोन १४ जित्ने मौका

आइएमई पेले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ।

‘रु. १४ मा आइफोन १४’ नामक योे अफर आज जेठ १८ गतेदेखि असार ३० गतेसम्म डेढ महिनासम्म चल्ने छ।

यस अफरमा ग्राहकले आइएमई पेको ‘रु. १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन्। यो गेम ग्राहकले जतिपटक पनि रु. १४ तिरेर खेल्न पाउने छन्।

आइफोन जित्ने ग्राहकको आइएमई पेबाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ताभित्र आइएमई पेमा फिर्ता हुनेछ।

3455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका