जोडिनुहोस
सोमवार, बैशाख १, २०८२
सोमवार, बैशाख १, २०८२
  • होमपेज
  • असारको तेस्रो साता ‘आइएमई पे’मा पानी र बिजुलीमा क्यासब्याकको वर्षा

असारको तेस्रो साता ‘आइएमई पे’मा पानी र बिजुलीमा क्यासब्याकको वर्षा

आइएमई पेले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ।

यो अफर असार १७ गतेदेखि असार २३ गतेसम्म एक हप्ताका लागि चल्नेछ। यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत पानीको बिल भुक्तानी गर्दा रु. १०० सम्म १०% छुट प्राप्त गर्न सक्नेछन्।

एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक–पटक प्रयोग गर्न पाउनेछन्।

यसका साथै ग्राहकले बिजुलीको बिल आइएमई पेमार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ। यो क्यासब्याक एवं छुट ग्राहकलाई आफ्नो घरायसी बिलहरु विद्युतीय मध्यममार्फत तिर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रदान गरिएको हो।

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पे’मा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो।

2535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका