जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • लिवर्टी माइक्रो लाइफका अध्यक्ष निकोलस पाण्डेद्वारा सपथ ग्रहण

लिवर्टी माइक्रो लाइफका अध्यक्ष निकोलस पाण्डेद्वारा सपथ ग्रहण

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

अध्यक्ष सिलवालले प्राधिकरणको कार्यालयमा आज लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। त्यस अवसरमा अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरुलाई निर्देशन दिए।

सपथ ग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेशकुमार लाल र लिवर्टी माइक्रो लाइफका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव उपस्थित थिए।

4290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका