जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे

लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे

लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे नियुक्त भएका छन् । बैंकको माघ २ गतेको सञ्चालक समितिको बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको हो ।  घिमिरेलाई माघ २ गतेदेखिनै लागू हुने गरी अध्यक्षमा नियुक्त गरिएको बैंकले नेप्सेमार्फत उपलब्ध गराएको सुचनामा उल्लेख छ ।

11545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका