जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • आइएमई तथा आइएमई पेमा कलाकारको चासो र संग्लनता

आइएमई तथा आइएमई पेमा कलाकारको चासो र संग्लनता

नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आइएमई’ तथा नेपालको पहिलो डिजिटल वालेटका रुपमा स्थापित ‘आइएमई पे’मार्फत सुरक्षित कारोबार गर्नका साथै करोडपति बन्न सकिने अवसरका बारेमा सबैलाई अवगत नै छ। जसअन्तर्गत हालै ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरिएको छ। जसमा आइएमई तथा आइएमई पेमार्फत रेमिट्यान्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका पनि रहेको छ।

आफ्नो स्थापनादेखि नै नेपाली कलाकारिताको लोकप्रिय जोडी अभिनेता दीपकराज गिरी तथा अभिनेत्री दीपाश्री निरौलालाई ब्रान्ड एम्बेसेडरका रुपमा परिचित गराएको आइएमई तथा आइएमई पेको यस करोडपति योजनामा पनि एम्बेसेडरद्वयको उत्साहपूर्ण साथ तथा समर्थन देखिन्छ। 

टेलिचलचित्रमा उनी रुचाएको कलाकार हुन्। 

यी सबै कलाकारलाई अहिले आइएमई तथा आइएमई पेले आफ्नो ब्रान्ड इन्फुएन्सरका रुपमा आबद्ध गराएको छ भने आइएमई तथा आइएमईपे को हरेक योजनामा ब्रान्ड इन्फुएन्सरहरुको उत्साहपूर्ण संग्लनता तथा समर्थन पनि देख्न सकिन्छ।

यससँगै नेपालको पुरानो तथा लोकप्रिय गायक आनन्द कार्की पनि आइएमई तथा आइएमई पेमा जोडिएका छन् भने नेपालकी चर्चित अभिनेत्री वर्षा राउतलाई पनि आइएमई तथा आइएमई पेद्वारा प्रवर्द्धित भिडियोमा देख्न सकिनेछ। आइएमई पे ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमास्सको एकमात्र एक्सक्लुसिभ पेमेन्ट पार्टनर पनि रहेको छ। जसका माध्यमबाट पनि आइएमई तथा आइएमई पेमा कलाकारहरुको चासो बढेको छ। 

खेल तथा खेलाडीसँग पहिलेदेखि नै सहकार्य गर्दै आइरहेको आइएमई तथा आइएमई पेमा हाल कलाकारहरुको पनि बृहत संग्लनताले जनताको विश्वासलाई अझै माथि पुर्याएको छ। 

3080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका