जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • हिमालयन रि इन्स्योरेन्सले भूकम्प प्रभावितलाई दियो ३५ लाख रुपैयाँ बराबरको त्रिपाल र कम्बल

हिमालयन रि इन्स्योरेन्सले भूकम्प प्रभावितलाई दियो ३५ लाख रुपैयाँ बराबरको त्रिपाल र कम्बल

हिमालयन रि इन्स्योरेन्सले भूकम्प प्रभावित क्षेत्रमा ३५ लाख रुपैयाँ बराबरको विभिन्न सामाग्री दिएको छ। कम्पनीले १ हजार ८ सय ७८ वटा त्रिपाल, दुई हजार वटा कम्बल दिएको हो।

कम्पनीले रुकुम पश्चिमका भूकम्प पीडितलाई यो सामाग्री दिएको हो। कम्पनीका अनुसार ती सामाग्री रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालय मुसिकोट पुगिसकेको छ। कम्पनीले भूकम्प प्रभावितलाई परेको दुखमा ऐक्यवद्ध भएर उभिएको जनाउँदै पुनर्निर्माण प्रक्रियामा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। कम्पनीले संकटको यो घडीमा सबै पक्षको सहकार्यले प्रभावकारी कदम चाल्न सके भूकम्प प्रभावित पश्चिम नेपाललाई पुनर्निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।

3075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?