Sticky Breaking News
जीवन बीमा कम्पनीहरुको व्यवसायमा छलाङ्गः पहिलो नेपाल लाईफ, दास्रो नेशनल लाईफ, तेस्रो एलआईसी नेपाल, चौथो हिमालयन लाईफा इन्स्योरेन्स !
नेपालका जीवन बीमा कम्पनीहरुले नाफामा छलाङ्ग नै मारेका छन् भन्दा अब फरक पर्दैन । आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढि व्यवसाय नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गरेको छ । दोस्रो नेशनल लाईफा इन्स्योरेन्स छ भने तेस्रोमा एलआईसी नेपालले व्यवसाय गरेको छ । यस्तै चौथोमा हिमालयन लाईफा इन्स्योरेन्स कम्पनीले व्यवसाय विस्तार गरेको देखिन्छ भन्दा फरक पर्दैन ।
आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय ७.४७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा सञ्चालित १४ कम्पनीहरुले ४४ अर्ब ४२ करोड ९२ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यी कम्पनीहरुले ४० अर्ब ३५ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको देखिन्छ । भन्दा फरक पर्दैन ।
राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५९ करोड २१ लाख ४२ हजार ,एलआइसी नेपालले ४ अर्ब ५४ करोड ८४ लाख ३५ हजार हिमालयन लाइफले ४ अर्ब १७ करोड १ लाख ९३ हजार ,सूर्यज्योति लाइफले २ अर्ब ४५ करोड ,एशियन लाइफले २ अर्ब १ करोड ,सिटिजन लाइफले १ अर्ब ६५ करोड,सानिमा रिलायन्स लाइफले १ अर्ब ५० करोडको बीमा व्यवसाय गरेको भेटिएको छ ।
यस अवधिमा सबैभन्दा बढी बीमा व्यवसाय गर्ने कम्पनीहरुमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले यस अवधिमा ११ अर्ब ८१ करोड १९ लाख ७० हजार रुपैयाँ बीमा व्यवसाय गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ८५ करोड ११ लाख २० हजार बीमा व्यवसाय गरेको देखिन्छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५९ करोड २१ लाख ४२ हजार ,एलआइसी नेपालले ४ अर्ब ५४ करोड ८४ लाख ३५ हजार हिमालयन लाइफले ४ अर्ब १७ करोड १ लाख ९३ हजार ,सूर्यज्योति लाइफले २ अर्ब ४५ करोड ,एशियन लाइफले २ अर्ब १ करोड ,सिटिजन लाइफले १ अर्ब ६५ करोड,सानिमा रिलायन्स लाइफले १ अर्ब ५० करोडको बीमा व्यवसाय गरेको भेटिएको छ ।
त्यसैगरी मेट लाइफले १ अर्ब ३७ करोड,प्रभु महालक्ष्मी लाइफले १ अर्ब १७ करोड ,आइएमई लाइफले १ अर्ब १६ करोड ,रिलायबल नेपाल लाइफले १ अर्ब १२ करोड ,सन नेपाल लाइफले १ अर्ब ३ करोडको बीमा व्यवसाय गरेका छन् । भन्दा फरक पर्दैन । यस अवधिमा व्यवसाय वृद्धिदरको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवसाय २३ प्रतिशतले बृद्धि भएको देखिन्छ । त्यस्तै, रिलायबल नेपाल लाइफ दोस्रो स्थानमा रहेको छ । कम्पनीको व्यवसाय १९ प्रतिशतले बढेको छ । साथै, नेशनल लाइफको व्यवसाय १७.१९ प्रतिशत, सिटिजन लाइफको १६.१९ प्रतिशत र आइएमई लाइफ इन्स्योरेन्सको १० प्रतिशतले व्यवसाय बढेको छ । भन्दा फरक पर्दैन । सचेत भया ।