मुख्य पेज
बैंक
शेयर बजार
बीमा
वाणिज्य
विविध
पर्यटन
भिडियो
Sticky Breaking News
जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
होम
बैंक
शेयर बजार
अन्तरवार्ता
बीमा
वाणिज्य
विविध
ENGLISH
हालको खबर
लक्ष्मी सनराइज बैंकको ‘द गोल इज ग्रिन’ अभियान : रैथाने बिरुवा रोप्न सहकार्य
१५ घन्टा अगाडि
३ अर्बको ऋणपत्र निष्काशन गर्दै लक्ष्मी सनराइज बैंक
१५ घन्टा अगाडि
बाढी जोखिम न्यूनीकरणका लागि डब्लूडब्लूएफ नेपाललाई मेटलाइफको १ लाख २० हजार डलर सहयोग
१५ घन्टा अगाडि
माछापुच्छ्रे बैंकको वरिष्ठ डीसीईओमा प्रसिद्धराज आर्याल, डीसीईओमा सुभाष जमरकट्टेल
१५ घन्टा अगाडि
राष्ट्रिय वाणिज्य बैंकको डीसीईओ बने पवन रेग्मी
१५ घन्टा अगाडि
गरिमा विकास बैंकले एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
३ दिन अगाडि
प्रचलन खबर
१
प्रभु बैंकको सम्पूर्ण रकम असुल भइसक्यो: शेरचन
२
जीवन बीमा कम्पनीको नयाँ व्यापार २३ प्रतिशतले बढ्यो
३
सामाजिक उत्तरदायित्व अन्तर्गत नेको इन्सुरेन्सद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
४
लक्ष्मी इलेक्ट्रोटकले जावलाखेलमा ‘बोश’को फ्ल्यागसिप शोरुम संचालनमा ल्यायो
५
अस्पताल र बैंकमा श्रम कानुन उल्लंघन: कारबाहीको चेतावनी
६
पाँच लघुबीमालाई नेपाल बीमा प्राधिकरण विशेष साधारणसभा गर्न निर्देशन
मर्जर
शाखा
कर
एनसेल
एटिएम
रेमिटान्स
वाफिया
पर्यटन
विचार
होमपेज
बैंक / वित्त
बैंक / वित्त समाचारहरू
सूची
ग्रिड
समृद्धि फाइनान्सले ल्यायो अब अनलाइनबाट खाता खोल्न सकिने सुविधा
सिभिल बैंकको धेरै ब्याजदर भएको सुपर सेभिङ र खुत्रुके खाता सञ्चालनमा
राष्ट्रिय वाणिज्य बैंक र युएनडिपीबीच सम्झौंता, प्रयास कार्यक्रममा रहेकाको भुक्तानी गर्ने
ग्लोबल आइएमइ बैंकले डेढ करोड रुपैयाँसम्मको घर कर्जा ७.९९ प्रतिशत ब्याज दरमै दिने
नबिलले ५ महिनाको बोनस बाँड्दै
एक्सेल डेभलपमेण्ट बैंकको कामु सीईओमा कार्की नियुक्त
पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।
माउण्ट रसुवा हाइड्रोपावरमा लक्ष्मी बैंकले कर्जा लगानी गर्ने
नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त
कुमारी बैंकका सीईओ भण्डारीको कार्यकाल सकिएपछि कामु सीईओमा तिमल्सिना नियुक्त
सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा न्यौपाने नियुक्त
लक्ष्मी बैंकको १३२औं शाखा सिराहाको मिर्चैयामा
«
Previous
१
…
३52
३53
३54
३55
३56
…
५03
»
Next