जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कुमारी बैंकका सीईओ भण्डारीको कार्यकाल सकिएपछि कामु सीईओमा तिमल्सिना नियुक्त

कुमारी बैंकका सीईओ भण्डारीको कार्यकाल सकिएपछि कामु सीईओमा तिमल्सिना नियुक्त

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भण्डारीको कार्यकाल सकिएको छ । बैंकको सीईओ सुरेन्द्र भण्डारीको ४ बर्षे कार्यकाल आज असार ३१ गते सकिएको हो ।

त्यस्तै, बैंकको कायममकायम प्रमुख कार्यकारी अधिकृतमा तिमिल्सिेनालाई जिम्मेवारी दिएको छ । भण्डारीको कार्यकाल सकिएपछि आजदेखि नै लागू हुनेगरि तिमिल्सिनालाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

कुमारी बैंकको आज बसेको संचालक समितिको बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सनालाई नियुक्त गरेको बैंकले जनाएको छ ।

6940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका