जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • कामना सेवा विकास बैंकको नयाँ शाखा बर्दिवासमा

कामना सेवा विकास बैंकको नयाँ शाखा बर्दिवासमा

कामना सेवा विकास बैंकले महोत्तरी जिल्ला, बर्दिवास नगरपालिकाको वडा नं ०१,बर्दिबासमा आफ्नो ७३औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमाकारोबार शुभारम्भ गरे ।

बैंकले पछिल्लो समय व्यवसायको दायराहरु बढाउने क्रममा नविनतम प्रोडक्टहरु ल्याउँदै तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरका बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

हालसम्म बैंकले देशका विभिन्न भागहरुमा ७२ वटा शाखा कार्यालयहरु तथा २९ वटा एटिएम मार्फत आप्mना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

10105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका