जोडिनुहोस
शुक्रबार, बैशाख २८, २०८१
शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • सिभिल बैंकको शाखा दुहवीमा

सिभिल बैंकको शाखा दुहवीमा

सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुहवी शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गरे  ।

सो अवसरमा सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति थियो ।

दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताए ।

5915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका