जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • स्टयान्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याजदर सार्वजनिक

स्टयान्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याजदर सार्वजनिक

स्टयान्डर्ड चार्टर्ड बैैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्धति निक्षेपमा सबै भन्दा बढी ब्याज ८.२५ प्रतिशत रहेको छ ।

मुद्धति निक्षेपमा नै बैंकको ७.५, ७, ६ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ । यस्तै बैंकको बचत खातामा सबै भन्दा बढी ६ प्रतिशतसम्म ब्याज रहेको छ भने सबै भन्दा कम ४ प्रतिशतसम्म रहेको छ । बैंकको ८ वटा बचत खाता सञ्चालनमा रहेका छन् ।

यस्तै बैंकले कर्जाका पनि ब्याजदर सार्वजनिक गरेको छ । बैंकको असार मसान्तसम्मको बेस रेट (आधार मूल्य) ७.६३ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा सबै भन्दा बढी ब्याज १५.१३ प्रतिशत रहेको छ । बैंकबाट पर्सनल लोन लिँदा १५.१३ प्रतिशत ब्याज लाग्ने छ । यस्तै अटो लोन लिँदा १२.६३ प्रतिशत, होम लाने लिँदा १२.६३ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।

9445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?