जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा दृष्टिबिहिनहरु छडी वितरण

महालक्ष्मी विकास बैंकद्वारा दृष्टिबिहिनहरु छडी वितरण

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको थापाथली शाखाले देशका विभिन्न स्थानमा रहेका दृष्टिबिहिन बालबालिका तथा युवाहरुको हक अधिकार सुनिश्चित गरी उनिहरुको वृत्ति विकासमा टेवा पु¥याउदै अन्य व्यक्ति सरह जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यले स्थापित दृष्टिबिहिन सहयोग केन्द्र नेपाललाई सय (१००) थान फोल्डेड सेतो छडी हस्तान्तरण कार्यव्रmम सम्पन्न गरेको छ । दृष्टिबिहिनलाई दैनिक व्रिmयाकलापका साथै हिडडुल गर्न सहज होस भन्ने हेतुले बैंकले सेतो छडी प्रदान गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

6330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका