
नेकपा सचिवालय बैठकले विद्यमान सांसदहरु कोही कसैलाई पनि उम्मेदवार बनाएको छैन ।
कार्यकाल सकिनेमा सम्भावनामा अर्थमन्त्री डा युवराज खतिवडा समेत छन् । उनी सरकारको सिफारिसमा राष्ट्रपतिको तर्फबाट मनोनय भएका थिए ।
कार्यकाल सकिएका सांसदको अवधि नथप्ने निर्णयसँगै अर्थमन्त्री डा खतिवडासमेत बाहिरिने अवस्था देखिएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































