जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको संचालकमा अग्रवाल नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकको संचालकमा अग्रवाल नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको संचालकमा अविनास अग्रवाल नियुक्त भएका छन् । बैंकको मंसिर २६ गते सम्पन्न ३६औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरि अग्रवाल नियुक्त भएका हुन् ।

यसअघिका संचालक पदमा रहेका भरत कुंवरको सट्टामा बैंकको संचालक समितिको बैठकले अग्रवाललाई नियुक्त गरेको हो ।

1700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका