जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • म्यानमा सुमन पोखरेल सहित ११ जना निर्वाचित

म्यानमा सुमन पोखरेल सहित ११ जना निर्वाचित

म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको नयाँकार्यसमितीमा ११ जना नयाँ सदस्य निर्वाचित भएका छन् ।

शक्रबार भएको संघको १९औं कार्यकारी समितिकोनिर्वाचनमा व्यक्तिगततर्फ ११ जना निर्वाचित भएका हुन् ।

जसमा  किरण कुमार श्रेष्ठ, धर्मानन्द अवस्थी, अनुजोशी, सुमनपोखरेल, हेमा अधिकारी, इन्द्र श्रेष्ठ, मनिस झा, आशा राना, सुजन आचार्य, मिलन गुरुङ, मोहन ओझा निर्वाचित भएकाहुन् ।

सस्थागततर्फ नेपाल राष्ट्र बैंकका बमबहादुर मिश्र, राष्ट्रिय वाणिज्य बैंकका कविराज अधिकारी, कर्मचारी संचय कोषका तुलसीराम गौतम, कर्मचारी संचय कोषका रमण नेपाल, राष्ट्रिय बीमा संस्थानका कवि पाठक र शिवम् सिमेन्ट निर्वाचित भएका छन् ।

9395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?