जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • डिजिटल कारोबार निःशुल्क गरिँदै

डिजिटल कारोबार निःशुल्क गरिँदै

डिजिटल बैंकिङ कारोबारलाई निःशुल्क गर्नका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले राष्ट्र बैंक समक्ष माग गरेको छ । संघको प्रस्तावलाई कार्यान्वयन गर्न राष्ट्र बैंक तयार देखिएको छ । नोटको कारोबारबाट कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएपछि डिजिटल माध्यमबाट हुने कारोबार निःशुल्क बनाउन लागिएको हो ।

सरकारले नै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएपछि बैंकको काउन्टरमा हुने ग्राहकको भिड कम गर्नका लागि डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्नुपर्ने माग राखिएको संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

राष्ट्र बैंकसँगको  छलफलपछि राष्ट्र बैंकले परिपत्रमार्फत् कोरोना भाइरसको संक्रमण सम्म नहुदाँसम्म डिजिटल माध्यमबाट हुने कारोबार निःशूल्क गर्ने आश्वासन दिएको अध्यक्ष दाहालले जानकारी दिए ।

5830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?