जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • विश्वभर संक्रमित हुनेको संख्या १२ लाख नाघ्यो, ६४ हजारभन्दा बढीको मृत्यु

विश्वभर संक्रमित हुनेको संख्या १२ लाख नाघ्यो, ६४ हजारभन्दा बढीको मृत्यु

विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख भन्दा माथि पुगेको छ । जसमा ६४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने कूल संक्रमितमध्ये २ लाख ४६ हजार भन्दा बढि उपचारपछि घर फर्केका छन् । यसरी कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ ।

संक्रमित मध्ये ७९ प्रतिशत घर फर्किदा, २१ प्रतिशतको मृत्यु
कोरोना संक्रमित मध्ये ७९ प्रतिशत घर फर्किदा २१ प्रतिशतको मृत्यु भएको तथ्याङ्ले देखाएको छ ।


चीनको उहान शहरबाट शुरु भएको कोभिड–१९ ९कोरोना भाइरस० सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो क्रममा छ ।

10620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका