जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप

दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप

दैलेखको नारायण नगरपालिकाको त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका संक्रमित र प्रहरीबीच  झडप भएको हो ।

झडपका क्रममा प्रहरीको कुटाइबाट ४ जना घाइते भएका छन् । घाइतेहरुलाई दैलेख अस्पतालको आइसोलेसन बार्डमा लगिएको छ ।

क्वारेन्टिनमा बस्दै आाएका ४३ जना संक्रमितहरुले दोस्रो पीसीआरको रिपोर्ट आउन ढिलो भएको भन्दै आन्दोलित भएका थिए ।  पीसीआर परीक्षण रिपोर्ट ढिलो आएको भन्दै आन्दोलन सुरु गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । उनले भने, ‘आन्दोलन गर्नु त उनिहरुको दैनिकी जस्तै भएको छ । घर जान पाउनु पर्ने भन्दै विद्यालयको गेट समेत तोडफोड गरेका छन् । उग्र हुन थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो ।’

7090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?