जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सनराइज बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक

सनराइज बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक

 

सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजदेखि लागु हुने गरी निक्षेप र कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले निक्षेपतर्फ अधितम ८ दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ भने कर्जातर्फ बेस रेटमा ५ प्रतिशसम्म थपेर ब्याज लिने भएको छ ।

7165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका