जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैकिङ कसुर मुद्दामा तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक पक्राउ

बैकिङ कसुर मुद्दामा तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक पक्राउ

तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक पक्राउ परेका छन् । बैकिङ कसुर मुद्यामा दाेषी ठहर भएका मधुसुदन सिलवाललाई बानेश्वर क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

सिलवाललाई २०७० सालमा परेको एक मुद्यामा उच्च अदालत पाटनले ३ वर्ष कैद र एक करोड जरिवाना सुनाएको थियो । तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंक पछि जनता बैंकमा गाभिएको थियो । जनता बैंक पनि हाल ग्लोबलमा गाभिएको छ ।

6435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका