जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कुमारी बैंकले नजिक रहेको शाखाहरु एकिकृत गर्ने

कुमारी बैंकले नजिक रहेको शाखाहरु एकिकृत गर्ने

कुमारी बैंकल र तत्कालिन देवः विकास बैंक मर्जर पछि कुमारी बैंकले ५० वटा शाखा कार्यालय मर्ज गरी २५ बनाउने भएको छ ।
मर्जर पछि नजिक रहेका शाखा मर्ज गराउने बैंकले जानकारी दिएको हो

कुमारी बैंकले र देवः विकास बैंकलाई प्राप्ति गरी गत असार २८ गतेबाट एकीकृत कारोबार शुरु गरिसकेको छ । जसअनुसार बैंकले भदौ १ गतेबाट शाखा मर्ज गराउने सूचना जारी गरेको हो ।

मुलुकभर रहेका तत्कालिन देवः विकास र कुमारी बैंकका ५० मिटरदेखि २ किलोमिटरभित्रको दुरीमा रहेका दुबै बैंकका शाखा मर्ज गराउन लागेको हो ।

बैंकले ग्राहकलाई पायक पर्ने र व्यवसायीक कारोबारको आधारमा शाखा मर्ज गराउन लागेको जनाएको छ ।

मर्ज हुने शाखामा उपत्यकाका नक्साल, कोटेश्वर, कालीमाटी, बानेश्वर र बौद्धमा रहेका तत्कालिन देवः विकास र कुमारी बैंकका शाखा मर्ज हुनेछन् । साथै उपत्यका विभिन्न जिल्लाका दुबै बैंकका २० वटा शाखा भदौ १ गते मर्ज हुँदैछन् ।

5010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका