जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सको लिलाम गरिएको शेयर आवेदन खोलियो

शिखर इन्स्योरेन्सको लिलाम गरिएको शेयर आवेदन खोलियो

शिखर इन्स्योरेन्सको सोमबार लिलामीमा खेलेको बोलकबोलमा प्रतिकित्ता शेयरको प्रारम्भिक न्युनतम मूल्य १ हजार १९० रुपैंया कायम भएको छ । सबै आवेदनहरु खोलिक्दा सम्ममको तथ्याङ्कको आधारमा उक्त मूल्य कायम भएका एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार रद्ध हुने आवेदनको तथ्यांक अझै रुजु नभइसकेको र सबै तथ्यांक रुजु भएपछि मात्रै लिलामी शेयरको अन्तिम कट अफ प्राइस निर्धारण हुने क्यापिटलले जनाएको छ ।

कम्पनीले गत असारमा निष्काशन गरेको ३० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामी मार्फत बिक्रिमा राखेको थियो । कम्पनीले ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद जारी गरेकोमा ८७ हजार ४ सय १२ कित्ता बिक्रि हुन सकेको थिएन । कम्पनीले साउन २१ गते देखि २८ गते सम्म लिलामी बिक्री खुला गरेको थियो ।

7420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?