

एशियन लाइफले सेयरधनिलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को सञ्चित मुनाफा जगेडा कोषमा नै रहने गरी आर्थिक वर्ष २०७५/०७६ मा कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।