जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ग्लोबल आईएमई बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक

ग्लोबल आईएमई बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक

ग्लोबल आईएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

जेठ १ गतेदेखि लागू हुने गरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हो ।

ग्लोबल आईएमई बैंकले संचालनमा ल्याएको २० वटा बचत खातामा न्यूनतम २ देखि ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

त्यस्तै, मद्दति निक्षेपमा व्याक्तिगततर्फ ७ प्रतिशत ब्याजदर कायम गरेको छ भने संस्थागततर्फ ७ प्रतिशत नै ब्याजदर कायम गरेको छ ।

5795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका