जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीले शेयर संरचना परिवर्तन गर्दै संस्थापक तर्फको उक्त शेयर सर्वसाधारणमा परिणत गरेको हो ।

शेयर संरचना परिवर्तन भएपछि कम्पनीको संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत स्वामित्व कायम भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार रहेको छ ।

9055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका