जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीले शेयर संरचना परिवर्तन गर्दै संस्थापक तर्फको उक्त शेयर सर्वसाधारणमा परिणत गरेको हो ।

शेयर संरचना परिवर्तन भएपछि कम्पनीको संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत स्वामित्व कायम भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार रहेको छ ।

5930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका