जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र डा. शंकर प्रसाद आचार्य नियुक्त

राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र डा. शंकर प्रसाद आचार्य नियुक्त

नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र डा. शंकर प्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषदले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर र पूर्व कार्यकारी निर्देशक आचार्यलाई सञ्चालक बनाएको हो । राष्ट्र बैंकका सञ्चालकद्वय श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।

2960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका