जोडिनुहोस
शुक्रबार, साउन १, २०८३
शुक्रबार, साउन १, २०८३
  • होमपेज
  • नारायणी डेभलपमेन्ट बैंकको हकप्रद परिमार्जन भई राष्ट्र बैंकबाट स्वीकृत

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद परिमार्जन भई राष्ट्र बैंकबाट स्वीकृत

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतका लागी पठाएको थियो । तर, बैंकको हकप्रद राष्ट्र बैंकले परिमार्जन गरेर स्वीकृत गरेको छ ।

नेपाल राष्ट्र बैंकले हकप्रद परिमार्जन गरि स्वीकृती दिएको बैंकले जनाएका् छ । बैंकको १९ औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १०० प्रतिशत हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा १ः२ अनुपातमा (२००प्रतिशत) १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी प्रस्ताव पारित गरेको थियो ।

, नेपाल राष्ट्र बैंकले हिजो जेठ २० गते, बिहीबार १ः१ को अनुपातमा मात्र हकप्रद सेयर जारी गर्न स्वीकृती दिएको हो ।

9345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्