जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले मर्जरबारे सीइओ र सञ्चालकलाई साेध्याे १३ प्रश्न(प्रश्नावलीसहित)

राष्ट्र बैंकले मर्जरबारे सीइओ र सञ्चालकलाई साेध्याे १३ प्रश्न(प्रश्नावलीसहित)

बैंक मर्जर गर्ने कार्यमा नेपाल राष्ट्रबैंक सक्रिय हुँदै आएको छ । यसैबीच राष्ट्र बैंकले बैंकका सीइओ तथा सञ्चालकहरुलाई मर्जरसम्बन्धी १३ प्रश्नसहित दर्जनौं उपप्रश्न सोधेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले बैंक तथा वित्त कम्पनीका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत र अन्यलाई सर्वेक्षण प्रश्नावली पठाएको हो । नियामक राष्ट्र बैंकले पहिलोपटक नेपालमा बैंक तथा वित्त कम्पनीको अधिकतम संख्या कति हुनुपर्छ भनेर सर्वेक्षण शुरु गरेको हो । नेपालमा मर्जरको मोडालिटी कस्तो हुनुपर्छ भन्ने अर्को प्रश्न छ । त्यसको जवाफका लागि साना(साना संस्था, साना(ठूला संस्था, कमजोरसवल संस्था, कमजोर(कमजोर संस्था र सवल(सवल संस्थाको बीचमा भन्ने अप्सन दिइएको छ ।

सर्वेक्षणको प्रश्नावली

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागलेOptimal number of BFIs in Nepal” विषयमा अध्ययन गर्ने प्रयोजनका लागि देहाय बमोजिमको प्रश्नावली तर्जुमा गरी google from मार्फत् तपाईंहरूको माझ ल्याएको यसलाई पूरा गर्न अधिकतम पाँच मिनेट लाग्नेछ कृपया प्रश्नावली भरेर अध्ययन पूर्ण गर्न सहयोग गरिदिनु हुन अनुरोध

यस प्रश्नावलीमा सोधिएका विवरण तथ्याङ्क ऐन २०१५ अनुसार गोप्य रहनेछन् कुनै पनि उत्तरदाताको विवरण व्यक्तिगत रुपमा प्रकाशन गरिने छैन संकलित विवरणहरु सामूहिक रुपमा तथ्यांकीय प्रयोजनका लागि मात्र प्रयोग गरिने यस सर्वेक्षणमा सोधिएका प्रश्नहरुको जवाफ नेपाली वा अग्रेजी भाषामा दिन सकिनेछ

उत्तरदाताको नामः
……………………………………..
उत्तरदाताको पदः
सञ्चालक समिति अध्यक्ष
सञ्चालक
प्रमुख कार्यकारी अधिकृत
नायव प्रमुख कार्यकारी अधिकृत
अन्य

सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाम
…………………………………………………..
सम्पर्क नम्बर
……………………………………………………..
इमेल ठेगाना
……………………………………………………..

प्रश्नहरु
) तपाईंको संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा गएको कि छैन ? ( भने प्रश्न मा जानुहोस्)


छैन

) मर्जरमा गएपछि तपाईंको संस्थामा के कस्तो सुधार भएको ?

() धेरै बिग्रिएर गएको, ) बिग्रिएको ) उस्तै हरेको ) सुधार भएको )उल्लेख्य सुधार भएको)
प्रति कर्मचारी सञ्चालन खर्च
प्रतिकर्मचारी सञ्चालन मुनाफा
कर्मचारी उत्पादकत्व
प्रविधिको उपयोग
कर्मचारी उत्प्रेरणा
सेवाको गुणस्तर
जोखिम व्यवस्थापन
सम्पत्तिको गुणस्तर
स्प्रेड दर
सेयर मूल्य
पुँजी तथा सम्पत्तिको प्रतिफल

) नेपालमा बैंक तथा वित्तीय संस्थाहरुलाई कस्तो मोडलमा सञ्चालन हुन दिन आवश्यक जस्तो लाग्छ ?

– युनभिर्सल बैंकिङ (सबै प्रकारका वित्तीय कारोबार गर्न पाउने)
विशिष्टकृत संस्थाहरु आवश्यक
– ‘क’ घ’ वर्गका मात्रै

) तपाईले नेपालमा हाल कायम रहेको बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भए जस्तो लाग्छ ?
बढी
बढी छैन

) बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भन्ने लाग्दछ भने तिनीहरुको संख्या घटाउने उपयुक्त मोडालिटी के हुन सक्छ ?
– पुँजीवृद्धि
स्वेच्छिक मर्जर
प्रोत्साहन मर्जर
फोर्स बिग मर्जर

) तपाईंको विचारमा नेपालमा कस्तो मर्जर मोडेल उपयुक्त होला ?

सानासाना संस्थाको बीचमा
सानाठूला संस्थाको बीचमा
कमजोरसवल संस्थाको बीचमा
कमजोरकमजोर संस्थाको बीचमा
सवलसवल संस्थाको बीचमा

) नेपालमा वाणिज्य बैंकको संख्या कतिमा सीमित गर्नु उपयुक्त हुन्छ होला ?
देखि १०
११ देखि १५
१६ देखि २०
२० देखि २५

) नेपाल राष्ट्र बैंकले लिएको मर्जर तथा प्राप्ति नीतिका सकारात्मक पक्षहरु निम्नमध्ये के के देख्नु भएको ?
लगानी क्षमतामा बिस्तार गर्न
कार्य सञ्चालन दक्षता वृद्धि गर्न
जोखिम वहन क्षमतामा बिस्तार गर्न
प्रविधिको उपयोग बिस्तार गर्न
स्वस्थ प्रतिष्पर्धा कायम गर्न
नियमन तथा सुरपरीक्षेकीय लागत कम गर्न
जनविश्वासमा अभिवृद्धि गर्न
अन्य

) नेपाल राष्ट्र बैंकले लिएको मर्जर तथा प्राप्ति नीतिका नकारात्मक पक्षहरु देख्नु भएको ?
वित्तीय पहुँच सीमित गर्न सक्ने जोखिम
प्रतिष्पर्धा सीमित गर्ने जोखिम
खुद्रा गाहकहरुलाई वेवास्ता गर्ने जोखिम
टु बिग टु फेल रिस्क
वित्तीय सेवामा हुने नवप्रवर्तनलाई हतोत्साहित गर्दछ
खासै नकारात्मक पक्ष छैन
अन्य

१०) बैंकको आकार ठूलो हुनुका सकारात्मक पक्षहरु निम्नमध्ये के के हुन भन्ने लाग्छ ?
वित्तीय लगानी क्षमता वृद्धि हुने
कार्य सञ्चालन दक्षता वृद्धि हुने
वित्तीय जोखिम वहन क्षमता बिस्तार हुने
वित्तीय प्रविधिमा लगानी वृद्धि हुने
नियमन तथा सुपरीवेक्षण लागत कम हुने
जनविश्वास अभिवृद्धि हुने
अन्य

११) बैंकको आकार ठूलो हुनुका नकारात्मक पक्षहरु के के हुन् ?
टु बिग टु फेल रिस्क
प्रतिष्पर्धा सीमित हुने जोखिम
वित्तीय ग्राहकको हित प्रबद्र्धन नहुने जोखिम
वित्तीय सेवामा हुने नवप्रवर्तनलाई हतोत्साहित गर्दछ
अन्य

१२) नेपाल राष्ट्र बैंकले वित्तीय पहृुँच बिस्तार तथा वित्तीय क्षेत्र सुदृढिकरणका लागि थप के कस्ता सुधार गर्नुपर्दछ जस्तो लाग्दछ ?
बैंक तथा वित्तीय संस्थाको शाखा बिस्तार
पुँजीवृद्धि तथा मर्जरमा जाने
सूचना प्रविधि जोखिम व्यवस्थापनमा जोड
सुपरीवेक्षण पद्धतिमा सुधार
डिजिटल भुक्तानी प्रणालीको थप विकास तथा प्रबद्र्धन
अन्य

6460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?