जोडिनुहोस
शनिबार, साउन ९, २०७८
शनिबार, साउन ९, २०७८
  • होमपेज
  • आजदेखि समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला

आजदेखि समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आजदेखि अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला भएको छ । कम्पनीले गत मंसिर १० गतेदेखि १७ गतेसम्म हकप्रद शेयर विक्री खुला गरेकोमा १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयरका लागि आवेदन नपरेकाले लिलामीमार्फत विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न योग्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले आज असार ३ गतेदेखि असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।

कम्पनीको सेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले उक्त शेयरमा न्यूनतम १ सय कित्तासम्म आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
Cialis – Göker, ‘‘PRK, Cialis Nedir ?
0 प्रतिक्रिया
geciktirici krem Yaklaşık olarak
0 प्रतिक्रिया
cialis yorum ? Nitratlar, amil Sağlık Cinsellik
0 प्रतिक्रिया
cialis fiyat Özellikle yaşlı, kan
0 प्रतिक्रिया
Es werden ernährung gesundheit
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
recommended nulled plugins
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve