जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कुमारी धनवृद्धि योजनाले इकाई निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश

कुमारी धनवृद्धि योजनाले इकाई निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश

कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने कुमारी धनवृद्धि योजनाले इकाई निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । योजनाले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न बोर्डमा निवेदन पेश गरेको हो ।

यस योजनाले बोर्डमा असार १० गते निवेदन दिएको हो । योजना व्यस्थापकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

 

5045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका